Previous page Next page

iEmoji Feeds @सचिन भट्टराई (SachinBhattarai) 9

89.

SachinBhattarai
'लक्ष्मीप्रसाद देवकोटालाई मान्छेहरुले बौलाहा भने' भन्ने सुने पछी मलाई मरो ट्यालेन्ट देखाउनै मन लागेन!
Retweet of status by @ecstaticguy
04 Sep 15 copy & paste +upvote -downvote 'लक्ष्मीप्रसाद देवकोटालाई मान्छेहरुले बौलाहा भने' भन्ने सुने पछी मलाई मरो ट्यालेन्ट देखाउनै मन लागेन! 😁😁😜😜😉😉

90.

SachinBhattarai
यदि कसैले मलाई १ लाख रुप्पे दिन्छु, कृश्चियन बन भन्ने खालको कुरो गरे म हाँसीहाँसी कृश्चियन बन्छु।

अनि त्यो १ लाखले धुमधामसँग दशै मनाउछु।
Retweet of status by @agyat13
02 Sep 15 copy & paste +upvote -downvote यदि कसैले मलाई १ लाख रुप्पे दिन्छु, कृश्चियन बन भन्ने खालको कुरो गरे म हाँसीहाँसी कृश्चियन बन्छु। अनि त्यो १ लाखले धुमधामसँग दशै मनाउछु।😂😂
91.
SachinBhattarai
ठुला ठुला लोन्ड्रि वाला पनि पुरुष नै छन
कपडाको चमक धमकमा पनि पुरुष छन
twitter.com/Nikupau/status…
Retweet of status by @sanjr420
22 Aug 15 copy & paste +upvote -downvote ठुला ठुला लोन्ड्रि वाला पनि पुरुष नै छन कपडाको चमक धमकमा पनि पुरुष छन 😀 https://t.co/DAeDY36F1B
92.
SachinBhattarai
"पानी"
आकाश बाटबर्षा
जम्माभएताल
बग्यो भनेखोला
सिमामाजीवन
सिमातोडेप्रलय
आँखाबाटआँसु
शरीरबाटपसिना
भगवानको चरण बाट निस्के"चरणामृत"
Retweet of status by @BIKASH5000
20 Aug 15 copy & paste +upvote -downvote "पानी" आकाश बाट👉बर्षा जम्माभए👉ताल बग्यो भने👉खोला सिमामा👉जीवन सिमातोडे👉प्रलय आँखाबाट👉आँसु शरीरबाट👉पसिना भगवानको चरण बाट निस्के👉"चरणामृत"
93.
SachinBhattarai
नाकमा लाएको फुलि कानमा लाउँदा टप भयो भन्दैमा,
खुट्टामा लाएको जुत्ता घाँटीमा लाउँदैमा माला हुँदैन।
सबैको आफ्नो छुट्टै स्थान हुन्छ।
Retweet of status by @sojho_chor
15 Aug 15 copy & paste +upvote -downvote नाकमा लाएको फुलि कानमा लाउँदा टप भयो भन्दैमा, खुट्टामा लाएको जुत्ता घाँटीमा लाउँदैमा माला हुँदैन। सबैको आफ्नो छुट्टै स्थान हुन्छ।😌
94.
SachinBhattarai
भैरे-डा.साब प्लास्टीक सर्जरी गर्न कति लाग्छ?
डा.-७५ हजार।
भैरे-प्लास्टीक मैले ल्याएँ भने?
डा-फोकटमै हुन्छ, पगालेर आफैँ टाँस साले ।
Retweet of status by @sojho_chor
08 Aug 15 copy & paste +upvote -downvote भैरे-डा.साब प्लास्टीक सर्जरी गर्न कति लाग्छ? डा.-७५ हजार। भैरे-प्लास्टीक मैले ल्याएँ भने? डा-फोकटमै हुन्छ, पगालेर आफैँ टाँस साले । 😂😂😂😂😃😃😃😃
95.
SachinBhattarai
म त एउटा सफल कलाकार त्यसलाइ मान्छु, जसले स्कुल/कलेजको बेन्च/डेस्कमा आफ्नो कलाकारिताको प्रदर्शन गरेको हुन्छ। #सांचोकुरा #कलेजकाकथाहरु
07 Aug 15 copy & paste +upvote -downvote म त एउटा सफल कलाकार त्यसलाइ मान्छु, जसले स्कुल/कलेजको बेन्च/डेस्कमा आफ्नो कलाकारिताको प्रदर्शन गरेको हुन्छ। #सांचोकुरा #कलेजकाकथाहरु 👍😄
96.
SachinBhattarai
खुशीको स्रोत आईफोन या एन्ड्रोइड मात्र हैन भन्ने भाव झल्काएका थिए,यी बालकहरुले।
#झरीमारमाउंदै #साथीसाथीबीचखुशीयाली
07 Aug 15 copy & paste +upvote -downvote खुशीको स्रोत आईफोन या एन्ड्रोइड मात्र हैन भन्ने भाव झल्काएका थिए,यी बालकहरुले। #झरीमारमाउंदै #साथीसाथीबीचखुशीयाली 😄👍 http://t.co/kAtMBRh3VW
97.
SachinBhattarai
मित्रता भनेको "मह जोडी"को जस्तो हुनुपर्छ !
युगौ युगसम्म !
यो हो असल मित्रता भनेको I
#FriendshipDay
Retweet of status by @Aghimire16
02 Aug 15 copy & paste +upvote -downvote मित्रता भनेको "मह जोडी"को जस्तो हुनुपर्छ ! 😊 युगौ युगसम्म ! यो हो असल मित्रता भनेको I 😊 #FriendshipDay http://t.co/MnImTSZ6KL
98.
SachinBhattarai
कसैलाई पर्खन/कुर्न त्यति झ्याउलाग्दो हुदैंन, जति झ्याउलाग्दो त्यस कुर्ने बखतमा मोबाइलमा इन्टरनेट नचल्दाको क्षण हुन्छ। #ध्रुवसत्य
21 Jul 15 copy & paste +upvote -downvote कसैलाई पर्खन/कुर्न त्यति झ्याउलाग्दो हुदैंन, जति झ्याउलाग्दो त्यस कुर्ने बखतमा मोबाइलमा इन्टरनेट नचल्दाको क्षण हुन्छ। #ध्रुवसत्य 😂
99.
SachinBhattarai
आफ्नै Immediate Senior हरुसंग पनि त्यसोगरि मिलिन्न,जति 9th Batchका दाईदिदीहरुसंग मिलिन्थ्यो।पक्लीहवा कलेज अवश्य खल्लो हुनेछ हजुरहरु बिना।
20 Jun 15 copy & paste +upvote -downvote आफ्नै Immediate Senior हरुसंग पनि त्यसोगरि मिलिन्न,जति 9th Batchका दाईदिदीहरुसंग मिलिन्थ्यो।पक्लीहवा कलेज अवश्य खल्लो हुनेछ हजुरहरु बिना।😔😖

...but wait! There's more!

89.

fakhright
fakhright @fakhright
astaghfirullah peng.krim guaaaaaaaa..............a *salto sambil solat*
14 Jan 13 copy & paste +upvote -downvote astaghfirullah peng.krim guaaaaaaaa..............a *salto sambil solat* 🙈🙈🙊
Previous page Next page
http://www.iemoji.com/feed/SachinBhattarai
Back to top