78.
सचिन भट्टराई
@SachinBhattarai
@Sujank14 You should try Dark fantasy cookie, birsinchhau aru cookies haru
27 Dec 15
copy & paste +upvote -downvote @Sujank14 You should try Dark fantasy cookie, birsinchhau aru cookies haru 😜😂
79.
सचिन भट्टराई
@SachinBhattarai
@SpeakComedy Miss Sarcasm..
26 Dec 15
copy & paste +upvote -downvote @SpeakComedy Miss Sarcasm.. 😜
80.
81.
82.
83.
84.
सचिन भट्टराई
@SachinBhattarai
04 Dec 15
copy & paste +upvote -downvote बाबुराम 'एक्कासि' दिल्ली उडेछन् ! राशनकार्ड नवीकरण गर्न त होला 😋
सचिन भट्टराई
@SachinBhattarai
@AmritBodh @chaubhai_ashish हाहा, अब थाह पाए होलान्, ढुक्क होउ, अब बिर्सदैनन्।
28 Nov 15
copy & paste +upvote -downvote @AmritBodh @chaubhai_ashish हाहा, अब थाह पाए होलान्, ढुक्क होउ, अब बिर्सदैनन्। 😁
सचिन भट्टराई
@SachinBhattarai
मन्दिरका एक पुजारीले भने,
बाबु भगवानको पुजा गर्ने गर्नु, सुख शान्ति मील्ने छ
र उस्ले नीरास हुदै भन्यो
पण्डित जी म त एक अनाथ हुँ
बाबु भगवानको पुजा गर्ने गर्नु, सुख शान्ति मील्ने छ
र उस्ले नीरास हुदै भन्यो
पण्डित जी म त एक अनाथ हुँ
Retweet of status by @anjandhurba
05 Nov 15
copy & paste +upvote -downvote मन्दिरका एक पुजारीले भने,
बाबु भगवानको पुजा गर्ने गर्नु, सुख शान्ति मील्ने छ
र उस्ले नीरास हुदै भन्यो
पण्डित जी म त एक अनाथ हुँ😷
सचिन भट्टराई
@SachinBhattarai
नेपाल सरकार र म उस्तै गरिब हो तर फरक यति मात्र होकि नेपाल सरकार अरु बाट भिखको आश गर्छ,म हाडछाला घोटेर,१८ घण्टा काम गरेर जिविका चलाउँछु !
Retweet of status by @Santooz_b
25 Oct 15
copy & paste +upvote -downvote नेपाल सरकार र म उस्तै गरिब हो तर फरक यति मात्र होकि नेपाल सरकार अरु बाट भिखको आश गर्छ,म हाडछाला घोटेर,१८ घण्टा काम गरेर जिविका चलाउँछु ! 😔
सचिन
@SachinBhattarai
टिकाको दिन आज।सबैजनालाई धेरै धेरै शुभकामना।
साइत भने ढिलै छ टिकाको आज,धैर्यधारण गरेर बसी,मान्यजनहरुबट टिका-जमरा र आशिर्वाद ग्रहण गर्नुहोला
साइत भने ढिलै छ टिकाको आज,धैर्यधारण गरेर बसी,मान्यजनहरुबट टिका-जमरा र आशिर्वाद ग्रहण गर्नुहोला
21 Oct 15
copy & paste +upvote -downvote टिकाको दिन आज।सबैजनालाई धेरै धेरै शुभकामना।
साइत भने ढिलै छ टिकाको आज,धैर्यधारण गरेर बसी,मान्यजनहरुबट टिका-जमरा र आशिर्वाद ग्रहण गर्नुहोला😁😄
85.
86.
87.
88.
सचिन
@SachinBhattarai
धन्न , यो टुविटर, फेसबुक चलाउनलाई पेट्रोल,डिजेल चाँहिदैन।
Retweet of status by @LamrinNepsoul
29 Sep 15
copy & paste +upvote -downvote धन्न , यो टुविटर, फेसबुक चलाउनलाई पेट्रोल,डिजेल चाँहिदैन।😁😁😁😂😂😂😁
सचिन भट्टराई
@SachinBhattarai
19 Sep 15
copy & paste +upvote -downvote भुपुकृषि मन्त्रीको नि ठुलै गुनासो रछनित
मन्त्री भाकोदिन सुशील बाले"ल बाबू तिमि किषी मन्तिली भयौ"भन्याथेरे अनिऐले किषि गर्न खोज्दा जागिरचट😂😂
सचिन भट्टराई
@SachinBhattarai
तितो सत्य
खाली बोत्तल बटुलेर हिड्नेहरुले जमिन किनेर घर बनाए,
अनि..
बोतल खाली पर्नेहरुले चाही जमिन बेचे परिवारलाइ वनीबास बनाए......
खाली बोत्तल बटुलेर हिड्नेहरुले जमिन किनेर घर बनाए,
अनि..
बोतल खाली पर्नेहरुले चाही जमिन बेचे परिवारलाइ वनीबास बनाए......
Retweet of status by @sharmacp375
15 Sep 15
copy & paste +upvote -downvote 💯तितो सत्य 💯
खाली बोत्तल बटुलेर हिड्नेहरुले जमिन किनेर घर बनाए,
अनि..
बोतल खाली पर्नेहरुले चाही जमिन बेचे परिवारलाइ वनीबास बनाए......😊😊😊👍👍💯
सचिन भट्टराई
@SachinBhattarai
197मा फोन गरेर ncell centerको नम्बर मागेको
ntc को रिप्लाइ=तपाइले खोज्नु भयको यो ncell भन्ने कम्पनी हामी सग उप्लब्ध छैनरे
म-ट्वा
#ncell चोर
ntc को रिप्लाइ=तपाइले खोज्नु भयको यो ncell भन्ने कम्पनी हामी सग उप्लब्ध छैनरे
म-ट्वा
#ncell चोर
Retweet of status by @kushum_raj
14 Sep 15
copy & paste +upvote -downvote 197मा फोन गरेर ncell centerको नम्बर मागेको
ntc को रिप्लाइ=तपाइले खोज्नु भयको यो ncell भन्ने कम्पनी हामी सग उप्लब्ध छैनरे
म-ट्वा
#ncell चोर😎😎
...but wait! There's more!
78.
fakhright
@fakhright
astaghfirullah peng.krim guaaaaaaaa..............a *salto sambil solat*
14 Jan 13
copy & paste +upvote -downvote astaghfirullah peng.krim guaaaaaaaa..............a *salto sambil solat* 🙈🙈🙊